पर्यटन व्यवसाय तथा होम स्टे-बारे दुई दिवसीय कार्यशाला सम्पन्न

दार्जिलिङ :  रङ्ली रङ्लियट होम स्टे एसोसिएशन अनि दार्जिलिङ पहाडको पर्यटन व्यवसायीहरूलाई लिएर दुई दिवसीय कार्याशालाको आयोजना गरियो। कोरोना महामारीले होम स्टे लगायत पर्यटन व्यवसाय हालसम्म बन्द रहेको छ भने यसले गर्दा दार्जिलिङको प्रमुख आयको मेरूदण्ड मानिने पर्यटन व्यवसाय अनि होम स्टेसँग सम्बन्धित सबै मानिसहरू मर्कामा परेका छन्। यसैलाई लिएर केन्द्र, राज्य तथा दार्जिलिङको प्रशासन व्यवस्था जीटीए-द्वारा जारी निर्देशलाई ध्यानमा राखेर पर्यटन व्यवसाय तथा होम स्टेसँग सम्बन्धित व्यक्तिहरूलाई लिएर गत 15 र 16 सेप्टेम्बर पहाडको विभिन्न ठाउँहरूमा विविध कार्यक्रमको आयोजना गरियो। यस अवसरमा पर्यटनसँग सम्बन्धित प्रमुख स्रोत व्यक्तिका रूपमा राज बसु सिलगढी प्रमुख रूपमा उपस्थित थिए भने तिनले वर्तमान कोरोनाको महामारीबीच पर्यटन व्यवसायलाई लिएर उपस्थित पर्यटन व्यवसाय तथा होम स्टेसँग संलग्न मानिसहरूलाई सरकारको योजना तथा कोरोनाले यसमा प्रभाव विषयमा वक्तव्य राखे। तिनले पहाडको ग्रामीण क्षेत्रहरूमा पर्यटन व्यवसायलाई कसरी अझ उन्नत र विकास गरेर लैजान सकिन्छ भन्ने बारेमा मानिसहरूलाई उचित सर-सल्लाह पनि दिए। उक्त दुई दिने कार्याशालाको उद्घाटन पहिलो दिन 6 माइलस्थित सेती पोखरीमा गरियो। यस अवसरमा रङली रङ्लियट होम स्टे एसोसिएशनका सदस्यहरू लगायत दार्जिलिङ पहाडका विभिन्न ठाउँहरूबाट पर्यटन तथा होम स्टेसँग सम्बन्धित 70 भन्दा अधिक मानिसहरूको उपस्थिति रहेको थियो। यसैगरी, दोस्रो दिनको कार्यक्रम दार्जिलिङको प्रमुख पर्यटन स्थल लामाहट्टाबाट शुरू भएर यहाँको छोटा मङमायामा सुरक्षा अनि सुविधा कार्यशालासँगै समापन गरियो। उक्त कार्यशाला रङली रङ्लियट होम स्टे एसोसिएशनका अध्यक्ष नर्बु जी लामा लगायत अन्य वक्ताहरूले दार्जिलिङको पर्यटन व्यवसाय अनि होम स्टेसँग सम्बन्धित विषयमा सारगर्भित मन्तव्य राखे।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes