पर्यटनलाई प्रोत्साहन गर्न दार्जिलिङमा नयाँ मार्गहरुको अब सर्वेक्षण शुरु गरिने : अनित थापा

दार्जिलिङ (निसं): वैकल्पिक मार्गले दार्जीलिङको पर्यटनलाई प्रोत्साहन दिनेछ भन्ने जीटीए प्रमुख कार्यपाल अनित थापाले बताउँदै नयाँ मार्गहरुको अब सर्वेक्षण शुरु गरिने जानकारी दिएका छन्। तिनले बताए अनुसार पर्यटन उद्योग दार्जिलिङ पहाडको आर्थिक आधारशिला हो। पर्यटनलाई पर्यटक केन्द्रित बनाउन यहाँको आधारभूत पूर्वाधारहरू बलियो हुनु अनिवार्य ठान्छु। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जबदेखि जीटीएको सत्ता सम्हाल्यो तबदेखि पर्यटन विकासको कार्यमा धेरै पहलहरु सुरु गरेको छ। पर्यटन विकासको प्रमुख तत्व पर्यटकीय स्थलहरुलाई मूल मार्गसँग जोड्नु पनि एउटा हो। पर्यटनको विकास अब शहरदेखि ग्रामीण क्षेत्रमा पनि लैजानु पर्छ भन्ने सोच रहेकोले त्यही अनुरुप आफुहरूले काम पनि गर्दै आइरहेको अनित थापाले दावी गरेका छन्।
तिनले अझ भने, यसै तथ्यलाई ध्यानमा राखेर पर्यटन विभागले कार्य सुरु गर्दै योजनाहरू राज्य सरकारको अनुमोदनको निम्ति पठाएको थियौ। पीडब्लुडी-लाई बुझाएको योजनाका प्रस्तावहरु यी हुन्
1. पाण्डामदेखि रंगेरुन हुँदै 3 माइलसम्म पुग्ने मार्ग
2. बुङकुलुङदेखि नागरी धजे हुँदै सुके पोखरीसम्म पुग्ने मार्ग
3. बुङ्कुलुङदेखि अम्बोटिया हुँदै पंखाबारीसम्म पुग्ने मार्ग

यसैगरी, एनएचएआई-लाई बुझाइएका योजनाहरूमा
1. लेबोङदेखि टिस्टा बजारसम्म पुग्ने वैकल्पिक मार्ग
2. रङबुलदेखि दार्जीलिङसम्म पुग्ने वैकल्पिक मार्ग।

आज यिनै योजनाहरूमाथि छलफल गर्न पीडब्लुडी विभागका सचिव अन्तरा आचार्य, आईएएस-को सभाध्यक्षतामा दार्जीलिङमा एउटा बैठक बस्यो। जीटीएलाई प्रतिनिधित्व जीटीएका मुख्य सचिव एस पुनबलाम, आईएएस अनि उनको टोलीले दिएका थिए। टोलीमा सोनाम भुटिया, एक्जिक्युटिभ डाइरेक्टर, चिफ इञ्जिनियर, सुप्रिनटेन्डेन्ट इञ्जिनियर, एक्जिक्युटिभ इञ्जिनियर रहेका थिए। बैठकमा पीडब्लुडी विभागका चिफ इञ्जिनियर अनि एनएचएआई-का इञ्जिनियरहरूको उपस्थिति रहेको थियो। बैठकमा माथि उल्लेख गरिएको प्रस्तावहरु माथि विमर्श भएको साथै सबै प्रस्तावहरुलाई सभाले अनुमोदन गर्दै सम्बन्धित योजनाको सर्वेक्षण सुरु गर्ने निर्णय पारित भएको छ भने अब प्रस्तावित मार्गहरूको सर्वेक्षण सुरु हुने बताइएको छ।
यसैगरी, दार्जीलिङ जिल्लालाई लिएर बैठक बसे जस्तै केही समय पछि कालेबुङ जिल्लामा पनि यस्तै बैठक बस्ने कुरा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes