पर्यावरण दिवसको अवसरमा घैयाबारीको ब्लु डाइमण्ड स्कुलद्वारा रेली तथा विविध प्रतियोगिताको आयोजना

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत घैयाबारीको ब्लु डाइमण्ड अङ्ग्रेजी स्कुलमा विश्व पर्यावरण दिवस पालन गर्दै विद्यार्थीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता साथै रेल कार्ड बनाऊ प्रतियोगिताको आयोजना गरियो। ब्लु डाईमण्ड अङ्ग्रेजी स्कुलले विश्व पर्यावरण दिवसको अवसरमा बिहानको एसेम्बलीमा नै पाँचौँदेखि दसौँ श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर पर्यावरण दिवस विषयमा प्ला कार्ड बनाऊ प्रतियोगिताको आयोजना गर्यो। यसको साथै पहिलादेखि चौथो श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर पर्यावरण विषयमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गर्यो। यसपछि स्कुलका सबै विद्यार्थीहरूलाई लिएर पर्यावरण सचेतनाको लागि एउटा रेलीको पनि आयोजना गरियो। उक्त रैली घैयाबारीमा स्कुल परिसरबाट शुरु गरेर एनएच 55 हुँदै घौयाबारी ग्राम पञ्चायत तीनको कार्यालयसम्म पुगेपछि पुन: स्कुलमा पुगेर समापन गरियो। स्कुल परिसरमा आएर विद्यार्थीहरूले स्कुल वरिपरि सर सफाई गरे। यस अवसरमा विद्यार्थीहरूलाई शिक्षक सन्तोष लामाले पर्यावरण दिवस विषयमा जानकारी गराउँदै सचेतना गराएका थिए भने स्कुलकी प्राचार्य मार्थारानी राईले पनि विश्व पर्यावरण दिवस विषयमा जानकारी गराइन्। पर्यावरण दिवसको अवसरमा ब्लु डाईमण्ड अङ्ग्रेजी स्कुलमा पहिलादेखि चौथो श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर सम्पन्न बस अनि चित्र बनाऊ प्रतियोगितामा तेस्रो श्रेणीकी विद्यार्थी सौम्य राई प्रथम, तेस्रो श्रेणीकै विद्यार्थी रिञ्छेन तामाङ दोस्रो, चौथो श्रेणीकी विद्यार्थी दिव्यानी तामाङ तेस्रो र तेस्रो श्रेणीकी विद्यार्थी आकृति सुनार चौथो भइन्। यसैगरी, पाँचौँ श्रेणीदेखि दसौँ श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर सम्पन्न प्लकार्ड प्रतियोगितामा दसौँ श्रेणीकी योगिता राई प्रथम, दसौँ श्रेणीकै विद्यार्थी अन्वेषणा तामाङ दोस्रो, सातौँ श्रेणीकी विद्यार्थी रिश्ता गजमेर तेस्रो र नवौँ श्रेणीकी विद्यार्थी भवेस लामा चौथो भएका छन्। उक्त प्रतियोगिताहरूमा विजयी भएका विद्यार्थीहरूलाई ब्लु डाईमण्ड स्कुलका निर्देशक बीबी थापा, प्रबन्धक लिला थापा, प्राचार्य मार्थारानी राई आदिको बाहुलीबाट पारितोषिक वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes