पासपोर्ट हराएपछि बङ्ग्लादेशबाट भारत आएका दुईजना बङ्ग्लादेशी नागरिक विपदमा

राजगञ्ज : बङ्ग्लादेशबाट भारत आएका दुईजना बङ्ग्लादेशी नागरिकले पासपोर्ट हराएपछि विपदमा परेका छन्। ती दुई नागरिकले हाल फुलबारीमा आफन्तको घरमा आश्रय लिएका छन्। अब कसरी आफ्नो देश फर्किने हो भन्ने विषयलाई लिएर बङ्ग्लादेशी दुई नागरिक रूहल आमिन र साईदुर रहमान चिन्तित छन्। प्राप्त जानकारी अनुसार बङ्ग्लादेशको पञ्चगढ निवासी रूहल आमिन र तिनका छोरा साईदुर रहमान च्याङ्‌राबन्दा सिमाना चेकपोस्ट भएर भारत आएका थिए। हिजो शनिबार ती दुईजना सिलगढी घुम्न आएका थिए भने ती सिलगढीको हासमी चोकबाट एउटा टोटोमा सवार भएर तिनीहरू जलपाईमोडमा ओर्लिए। यसपछि ती दुईले पासपोर्ट, भिसा, भोटर कार्ड तथा केही आवश्यकीय कागजपत्र भएको एउटा ब्याग भेट्टाएनन्। तथापि, उक्त टोटो त्यहाँबाट गइसकेको थियो। यसपछि तिनीहरूले उक्त टोटोलाई यताउता खोजे तापनि नपाएपछि सिलगढी थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे। हाल तिनीहरू फुलबारीको पश्चिम धनतला निवासी आफन्तको घरमा आश्रय लिइरहेका छन्। तिनीहरूले बताएअनुसार सिलगढी घुम्न आएका थियौँ तर घुम्न अगावै आफूहरू विपदमा परेका छौँ। यसैले अब कसरी आफ्नो देश फर्किने भन्ने विषयलाई लिएर चिन्तामा छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes