पास्टर कर्म छिरिङ लामाको पास्टरीय अभिषेक सेवा सम्पन्न

खरसाङ: कालेबुङ जिल्लाको कास्योम सिन्कोना बगानमा 22 जुन 1977-मा जन्मेका कर्म छिरिङ लामाको सिलगढीस्थित डायोसेसन हाउस, प्रधान नगरमा पास्टरीय अभिषेक सेवा सम्पन्न भयो। तिनले उच्च माध्यमिकसम्मको शिक्षा सिध्याउनु भएपछि देहरादुन अनि ऊँटीस्थित निलगिरी बाइबल इन्स्टिच्युटबाट धर्म विज्ञानमा बीटीएच गरेका हुन्। तिनले क्याम्पस क्रुसेड फर क्राइष्ट, विश्व वाणी, विभावना पत्रिका, हिमालय गुड न्यूज नेटवर्किङ मिनिष्ट्रिज मार्फत  सिलगढी अनि उत्तर बंगालको विभिन्न ठाउँहरूमा धेरै वर्ष सेवाकाई गरेका थिए। केही वर्ष व्यवसाय गरेपछि परमेश्वरको बोलावटप्रति इमानदारी बन्दै फेरि पूर्णकालीन सेवाकाईमा लागे। तिनले केही वर्षदेखि सालबारीस्थित मशिही सङ्गतिमा एउटा अगुवाको भूमिका निर्वाह गरिरहेका थिए। तिनलाई स्थानीय अनि टाड़ाका मण्डलीहरूबाट उपस्थित धेरै पास्टरहरू अनि अगुवाहरूको उपस्थितिमा कर्म लामाको सालबारी मशिही सङ्मतिको पास्टरको रूपमा अभिषेकको सेवा सम्पन्न भयो। उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकार किशोर तिखत्रीले गरेका थिए भने कर्म छिरिङ लामाको पास्टर अभिषेकको सेवा रेभ. भुवन जिम्बाले सम्पन्न गरेका थिए। पास्टरीय अभिषेक र पास्टरीय सेवाकाई के हो त्यस बारेमा एक गहण प्रवचन रेभ. डा. एडोन रोंगोंगले राखेका थिए। यस अवसरमा कर्म छिरिङ लामाको परिचय कुमार प्रधानले पठन गरे अनि सालबारी मशिही सङ्गतिका सदस्यहरू अनि सङ्गीत झुण्डका सदस्यहरूले सामूहिक गीत साथै श्रेया योगीले सुन्दर एकल गीत प्रस्तुत गरिन्। पास्टर शामसोन खवास, एल्डर सीडी बल र प्रमोद राईले केही बधाई सन्देशहरू राखेका थिए भनी पास्टर निमा लेप्चाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes