पशु पालनबारे प्रशिक्षण शिविर

सुकेपखरी : प्लुङदुङ ग्राम पञ्चायत वार्ड नम्बर 9 का स्वनिर्भर दलहरूलाई लिएर पशु पालनबारे प्रशिक्षण शिविर सम्पन्न गरियो। बालसन डाँड़ा गाउँ समाज भवनमा सम्पन्न यस कार्यक्रममा प्लुङदुङ वुमन मल्टिप्रपोज को-अपरेटिभ सोसाइटी मार्फत प्राणी विशेषज्ञ सुमित्रा छेत्रीले प्रशिक्षण दिइन्। यस कार्यक्रममा सङ्घको पक्षबाट उप सभानेत्री नीमालह्मु शेर्पाको विशेष उपस्थिति गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *