पथरघटामा म्याराथान दौड प्रतियोगिता

सिलगढी : पथरघटा रनर्स संस्थाको तर्फबाट आज मतिगढाको पथरघटा अञ्चलमा म्याराथान दौड प्रतियोगिताको आयोजना गरियो। 5 किलोमिटरको उक्त म्याराथान दौड प्रतियोगितामा 2 सयजनाभन्दा अधिक धावकहरूले अंश ग्रहण गरेका थिए। संस्थाको तर्फबाट विजयी प्रतियोगीलाई पुरस्कार पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *