पथश्री परियोजना अन्तर्गत निम्न स्तरको सामग्री प्रयोग गरेर सडक निर्माण गरिररहेको अभियोग लगाउँदै गाउँलेहरूद्वारा विक्षोभ

सिलगढी : पथश्री परियोजना मार्फत् निम्न स्तरको सामग्री प्रयोग गरेर सडक निर्माण गरिररहेको अभियोग उठेको छ। खोरीबारी ब्लकको रानीगञ्ज पानीसाली ग्राम पञ्चायतको जामातुल्ला जोतदेखि कोङ्गरपुरसम्मको 3 किलोमिटर सडक निर्माणको कार्यमा निम्न स्तरको सामग्री प्रयोग गरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले आज विक्षोभ प्रदर्शन गरे। स्थानीय मानिसहरूको आरोप अनुसार निम्न स्तरको सामग्री प्रयोग गरेर सडक निर्माणको कार्य गरिरहेको आरोप लगाउँदै आज आफूहरूले काम रोकेर ठेकेदार संस्था विरुद्ध विक्षोभ प्रदर्शन गरिएको हो। सटीक रूपमा कार्य नगरेको खण्डमा आगामी दिनमा पनि विक्षोभ प्रदर्शन गर्ने स्थानीय मानिसहरूले चेताउनी दिएका छन्। अर्कोतिर, सिलगढी महकुमा परिषद्का सभाधिपति अरूण घोषले भने, यस विषयमा अभियोग पाइसकेको छु। सटीक रूपमा सडक निर्माणको कार्य गरिनुपर्छ। यसबारे एजेन्सीलाई जानकारी गराइसकेको छु। कार्य तालिका अनुसार काम नगरेको खण्डमा कार्वाही गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes