पत्रकारहरूलाई कुटपीट घटनाको हाम्रो पार्टीद्वारा कालो पट्टी बाँधेर तीव्र विरोध, भागोप्रमो-को शासनमा सबै असुरक्षित रहेको दावी

सिक्किम (निसं): कालेबुङका पत्रकार मनोज बोगटी अनि उमेश परियारमाथि गत केही दिन अघि गेल खोलामा भएको कुटपीट तथा आक्रमणको अहिले दार्जिलिङ पहाडमा तीव्र विरोध तथा भर्त्सना भइरहेको छ। उक्त घटनामा सत्ताधारी दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संलग्नता रहेको हुनाले गणतन्त्रको चौथो स्तम्भ मानिएको पत्रकारहरू दार्जिलिङ पहाडमा सुरक्षित नरहेको आवाज उठ्न थालेको छ। यसैले अहिले सत्तादारी दलको उक्त घृणित कार्यको विपक्षी दल तथा नागरिक समाजले खुलेर आलोचना गरिरहेका छन्। यस्तैमा आज हाम्रो पार्टीका शिर्ष नेताहरूले उक्त पत्रकारहरूमाथि गरेको घटनाको तीव्र निन्दा गर्दै टाउँकोमा कालो बट्टी बाँधेर कालेबुङमा पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकार कुटपिट काण्डको तीव्र विरोध र भर्त्सना जनाएको छ।

हाम्रो पार्टीका केन्द्रिय प्रवक्ता श्याम गौतमले कालेबुङमा आज पत्रकार सम्मेलन गर्दै पहाडमा पत्रकारहरू मात्र होइन, साधरण मानिसहरू पनि सुरक्षित नरहेको प्रतिक्रिया दिएका छन्। सत्ताधारी दलका नेता-कार्यकर्ताहरूले खुलेआम पत्रकारहरूमाथि भौतिक हमला गर्नुले उनीहरूको घृणित मनोस्थिति मात्र नदर्शाएर समाजलाई असुरक्षित र सन्त्रासमा धकेलेको पनि गौतमले दावी गरेका छन्। आफ्नो बाहुबलको आधारमा पत्रकारहरूमाथि कुटपिट गर्ने नेताहरूले आफ्ना छोरा-छोरी स्कूल-कलेजमा फेल भएमा प्रिन्सिपललाई पनि कुट्न तम्सिन्छन् भन्दै गौतमले व्यङ्ग्य कसे। यसैगरी, पत्रकारहरूमाथि गेलखोलामा भएको कुटपिट काण्डको विरोध जनाउँदै आरोपीहरूलाई पक्राउ गरिनु पर्ने मागमा आज एकदिन पहाडका पत्रकार संगठनहरूले सत्तारूढ राजनैतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कुनै पनि समाचार प्रकासित नगर्ने निर्णयलाई हाम्रो पार्टीको तर्फबाट पनि समर्थन रहेको कुरा पार्टी प्रवक्ता श्याम गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes