पत्रकारितामा पैसा कमाउन सकिँदैन तर लगनशीलता चाहिन्छ: पत्रकार मोहन लामा

दार्जिलिङ (निसं) : जीटीएद्वारा प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार 2023 आज दार्जिलिङका वरिष्ठ पत्रकार मोहन लामालाई प्रदान गरियो। जीटीएको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा आज दार्जिलिङको भानु भवनमा जीटीए स्तरीय भानु जयन्ती समारोहमा वरिष्ठ पत्रकार मोहन लामालाई उक्त पुरस्कार प्रदान गरिएको छ। आदि पत्रकार गङ्गाप्रसाद प्रधानको स्मृतिमा प्रदान गरिने पत्रकारिता पुरस्कार दार्जिलिङका वरिष्ठ पत्रकार एवं दार्जिलिङ प्रेस गिल्डको वर्तमान कोषाध्यक्ष पत्रकार मोहन लामालाई प्रदान गरिएको छ। उक्त पुरस्कारको रुपमा पत्रकार मोहन लामालाई खदार्पणसहित नेपाली टोपी, शल ओढ़ाएर सम्मान गर्दै स्मृति चिन्ह, संवर्द्धना पत्रसहित नगदराशि प्रदान गरिएको छ। यस अवसरमा कुराकानी गर्दै वरिष्ठ पत्रकार मोहन लामाले पत्रकारिता पुरस्कार पाउँदा खुशी लागेको बताउँदै, पत्रकारिता क्षेत्रमा विगत 25 वर्षभन्दा अधिक समयदेखि कार्य गरिरहेको कारणले कदर गर्दै जीटीएले उक्त पुरस्कार दिएको बताए। पत्रकार मोहन लामाले अन्य पत्रकारहरूलाई सुझाव दिँदै पत्रकारितामा रूपियाँ कमाउन सकिँदैन तर लगनशीलता चाहिन्छ भनी बताए। तिनले यो पुरस्कार पनि लगनशीलताको उदाहरण हो भनी बताएका छन्। आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानद्वारा सन् 1901 देखि सन् 1932 सम्म लगातार रूपमा ‘गोर्खे खबर कागत्’ को सम्पादक, प्रकाशक, पत्रकार रहेर भारतीय नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनको योगदानलाई सम्मान गर्दै जीटीएले प्रत्येक वर्ष पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ। पहिलो पल्ट वरिष्ठ पत्रकार गिदोन लेप्चालाई, दोस्रो पुरस्कार वरिष्ठ पत्रकार जोएल राईलाई प्रदान गरिएको थियो भने यसपाली तेस्रोपल्ट पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार पत्रकार मोहन लामालाई प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes