पत्रकारमाथि पुलिसले लट्ठीचार्ज गरेको प्रतिवादमा पत्रकारहरूको संगठन टोलीद्वारा मुख्यमन्त्रीलाई पत्राचार, विक्षोभ प्रदर्शन

सिलगढी: उत्तर दिनाजपुर रायगञ्ज निवासी एबीपी आनन्द-का पत्रकार सुदीप चक्रवातीमाथि गत 15 जूनको दिन पुलिस कन्स्टेबलले हिर्काउँदा टाउकोमा गम्भीर चोट लागेको थियो। उक्त घटनाको विरोधमा आज नर्थ बङ्गालका पत्रकारहरूको एउटा टोलीले प्रतिवाद जनाउँदै उत्तर कन्यामा पुगेर उक्त घटनाको घोर प्रतिवाद जनाउनको साथै राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र चडाएको छ। पत्रकारहरूको टोलीले मन्त्री अरुप विश्वासलाई डेपुटेशन दिँदै सम्बन्धित विषयमा एक ज्ञापन चढाएको छ। कनफेडरेशन अफ् नर्थ बङ्गाल अनि सिक्किम पत्रकार संघका सचिव अङ्शुमन चक्रवर्ती अनि सचिव अलिप मित्रको अगुवाईमा पत्रकारहरुले दुई घण्टा पेन डाउन गर्दै उत्तर कन्या अघि आज विक्षोभ प्रदर्शन पनि गरे।

आजको कार्यक्रममा सिलगढी जर्नलिस्ट क्लबका सभापति मनोज ब्यानर्जी, दार्जिलिङ प्रेस गिल्ड सचिव केशर मोक्तान, मालदा प्रेस एन्ड फोटोग्राफर एसोसिएसनका रञ्जित दास, उत्तर दिनाजपुर प्रेस क्लबका सभापति अमित सरकार, अलिपुरद्वार प्रेस क्लबका सचिव अम्लन ज्योती घोष, फालाकाटा प्रेस क्लबका सचिव पिनाकी चक्रवर्ती, धुपगढी प्रेस क्लबका सचिव रनी, जलपाइगढी प्रेस क्लब, कुचबिहार प्रेस कल्बका प्रतिनिधिगण लगायत अन्य पत्रकारहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes