पत्रकार टीबी घतानी अब रहेनन्

सिलगढी : नेपाली पत्रकारिता जगतका एकजना पुराना पत्रकार तथा हिमालय दर्पण दैनिक नेपाली समाचार पत्रिकाका सम्पादक टेक बहादुर घतानी अब रहेनन्। गत केही दिन अघिदेखि नै तिनी बिमारी अवस्था रहेको थियो भने तिनले आज बिहान लगभग 9 बजी उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा अन्तिम श्वास फेरे। तिनले आफूपछि स्वास्नी, एउटी छोरीलाई छोडिगएका छन्। तिनको निधनले भारतीय नेपाली पत्रकारिता जगतलाई ठुलो क्षति पुर्‍याएको छ भने तिनको निधनमा दार्जिलिङ पहाड, असम तथा सिक्किमका पत्रकारहरूले गहिरो शोक समवेदना प्रकट गरेका छन्। स्मरण रहोस्, भारतीय नेपाली पत्रकारिता जगतमा दैनिक नेपाली हिमालचुली पत्रिकाबाट 1987 सालदेखि नै पत्रकारिता गर्दै आइरहेका थिए भने मृत्युपर्यन्त एकजना पत्रकारका रूपमा कार्यरत थिए। पारिवारिक सूत्रमार्फत् थाहा लागेअनुसार गत दुई महिना अघि तिनलाई कोरोना संक्रमित भएपछि सिलगढीको एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो भने त्यसपछि नै तिनको शारीरिक अवस्था बिग्रँदै गइरहेकोले तिनलाई पछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes