पवन राईलाई कुटपीट गर्नेविरुद्ध कार्वाही गरिनुपर्ने सिडर्सवासीको माग

सोनादा : गत केही दिनअघि बिमलपन्थी र विनयपन्थी गोजमुमोको झड़पमा घाइते बनेकाहरूलाई सोनादा स्वास्थ्य केन्द्रमा हेर्न पुगेका सिडर्स निवासी पवन राईलाई बिमलपन्थी गोजमुमोले कुटपीट गरेको आरोप लगाउँदै सिडर्सवासीहरूले न्यायको माग गर्दै आज विरोध प्रदर्शन गरे। घाइते पवन राईको हाल सिलगढीको एउटा निजी नर्सिङ होममा उपचार चलिरहेको छ। सिडर्स चियाबारीका आठवटा समाजका संयुक्त समाज भेला भएर उक्त घटनाको घोर विरोध जनाएको छ। सिडर्सका आठवटा समाजका संयुक्त समाजले उक्त घटनाको खण्डन गर्दै पवन राई संयुक्त समाजको सचिव पदमा रहेर विभिन्न सामाजिक कार्यहरू गरिरहेको साथै तिनी एकजना मिलनसार र  असल व्यक्ति रहेको बताए। गत 19 अप्रेलको दिन पवन राई आफ्नो व्यक्तिगत काम लिएर सिलगढी गएका थिए भने त्यहाँबाट फर्केपछि सोनादामुनि रमितेमा भएको झड़पमा घाइते बनेकाहरूलाई हेर्न सोनादा स्वास्थ्य केन्द्रमा जाँदा त्यहीँ तिनीमाथि कुटपीट गरेको बताइएको छ। सिडर्सका संयुक्त समाजका सभापति लगायत अन्यहरूले पवन राईलाई कुटपीट गर्नेहरू विरुद्ध सटीक कार्वाही गरिनुपर्ने प्रशासनसित माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes