पद्म सम्भव बुद्धिष्ट लामा एसोसिएशनको आयोजनामा दार्जिलिङमा टेलदा छेचु उत्सव मनाइने

खरसाङ (निसं): पद्म सम्भव बुद्धिष्ट लामा एसोसिएशनको आयोजनामा आगामी 26 देखि 28 जुलाईसम्म दार्जिलिङको क्यापिटल भवनमा टेलदा छेचु उत्सव मनाइने भएको छ। आयोजक समितिका सदस्य पासाङ लकी शेर्पाले दिएकी जानकारी अनुसार टेलदा छेचु चन्द्रमासको दशौँ दिनमा आयोजना गरिने एउटा धार्मिक उत्सव हो। बौद्ध धर्मको यो महत्वपूर्ण उत्सव बौद्ध धर्मको बज्रयान परम्परासित सम्बन्धित छ। यस उत्सवलाई एउटा धार्मिक परम्पराको संकीर्ण परिभाषाभन्दा बाहिर लैजाने ध्येयले सम्पूर्ण भक्तजनलाई उत्सवमा उपस्थित भइदिने आह्वान गरिएको छ। भगवान बुद्धको उदारवादी लोकाचारलाई ध्यानमा राखेर यस उत्सव एवम्‌ पूजालाई सिमित परिधिमा नराखेर सामाजिक, धार्मिक, सिमाहरू पार गर्दै मानव जातिको शान्ति, समृद्धिको प्रार्थना गर्नको निम्ति आयोजना गरिएको छ। यो उत्सव एवम्‌ पूजामा पलयुल लाट्रोल रिम्पोछेको उपस्थिति रहने छ। आयोजक समितिको पक्षबाट पासाङ लकी शेर्पाले यस पुण्य कार्यक्रममा सम्पूर्ण भक्तजनलाई उपस्थित भइदिने अपिल पनि गरेकी छन्‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes