पेम्बुङ चियाबारीबाट 40 घर गोजमुमोमा विनय खेमा सामेल

बिजनबारी: चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत पेम्बुङ चियाबारीबाट 40 घर विनय खेमा गोजमुमोमा सामेल भएका छन्। आज पेम्बुङमा आयोजित चुनावी सभामा पार्टी केन्द्रीय प्रवक्ता केशव राज पोर्खेल, युवा मोर्चा अध्यक्ष अमृत योन्जन, युवा मोर्चा महासचिव अरूण छेत्री, पार्टी केन्द्रीय समिति सदस्य मणिकुमार राई, दार्जिलिङ महकुमा समिति प्रवक्ता सन्दीप छेत्रीको प्रमुख उपस्थितिमा 2007 देखि नै विमल गुरूङलाई समर्थन जनाउँदै आइरहेका गोजमुमो समर्थकहरूले आजदेखि विनय तामङ अनि अनित थापालाई साथ दिने प्रण गर्दै दलीय झण्डा ग्रहण गरे। सभामा केन्द्रीय प्रवक्ता केशव राज पोर्खेलले भाजपालाई भोट हाल्नु भनेको पहाड़मा एनआरसी लगाएर पर्जापट्टा विहिनको बगानवासीलाई कष्टमा पार्नु सिवाए केही नभएको मन्तब्य व्यक्त गरे।

युवा मोर्चा अध्यक्ष अमृत योन्जनले 2017 को आन्दोलन फर्जी आन्दोलन थियो। गलत नेत्रीत्वको गलत निर्णयले नै गोर्खाहरूको भविष्य अन्धकारमा डुबेको बताए। यो समयमा सही निर्णय लिएर पार्टीलाई समर्थन जनाएकोमा तिनीहरूलाई आभार प्रकट गरे। 242 बुथका अध्यक्ष अरूण छेत्रीद्वारा सञ्चालित सभामा युवा मोर्चा केन्द्रीय समिति कोषाध्यक्ष बिट्टु राई, समष्टि नारी मोर्चा नेत्री सुवला राई, लिङ्गिया चियाबारीमा श्रमिक संगठनका नेता सर्जु छेत्री, तामसाङ चियाबारी श्रमिक संगठनका नेता गोबिन्द गुरूङ, पेम्बुङ श्रमिक संगठनका नेता युवराज राई, प्रभात राई आदिले सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes