पेनल्टी सुटआउटमा युनाइटेड दार्जिलिङलाई पराजित गरेर लप्चु चर्च च्याम्पियन

लप्चु: रोमाञ्चक पेनल्टी सुटआउटमा युनाइटेड दार्जिलिङलाई पराजित गरेर लप्चु चर्चले ससिता छेत्री मेमोरियल फुटबल ट्र्फीसहित नगद एक लाख 20 हजार रूपियाँ जित्न सफल बन्यो। लप्चु खेल मैदानमा सम्पन्न फाइनल म्याचमा युनाइटेड दार्जिलिङ बनाम लप्चु 11 माइल चर्चमाझ अति रोमाञ्चक भिडन्त भयो। निर्धारित खेल अवधि दुवै टोलीले गोल गर्न नसकेपछि अन्तमा खेलाइएको पेनल्टी सुट आउटमा लप्चु 11 माइल चर्चले 5-4 गोलको अन्तरले युनाइटेड दार्जिलिङलाई पराजित गऱ्यो। फाइनल खेलमा विजयी टोलीलाई 1 लाख 20 हजार सहित आकर्षक ट्रफी अनि पराजित टोलीलाई 60 हजार रूपियाँसहित ट्रफी प्रमुख अतिथिको बाहुलीबाट प्रदान गरियो।

यसरी नै फाइनल खेलमा उत्कृष्ट खेलको प्रदर्शन गरेर दर्शकवर्गको मन जित्न सफल बनेका खेलाडी करण राईलाई म्यान अफ द म्याच ट्रफी प्रदान गरियो। यसवाहेक, ससिता छेत्री मेमोरियल फुटबल प्रतियोगितामा वेस्ट गोलकिप्पर रेशप छेत्री, वेस्ट डिफेन्स लरेन्स छेत्री, सबैभन्दा अधिक गोल गर्ने खेलाडी अमिर लामा (7 गोल), प्लेयर अफ् द टुर्नामेन्ट गणेश लिम्बु, उत्कृष्ट टोली दार्जिलिङ पुलिसलाई पनि आयोजक कमिटीको तर्फबाट ट्रफी प्रदान गरियो। अमिर राईको अध्यक्षतामा सम्पन्न फाइनल खेलमा प्रमुख अतिथिका रूपमा जीटीए कार्यकारी सभासद रतन थापा अनि अन्य अतिथिहरू सभासद नौराज छेत्री, सभासद मणि प्रसाद राई, राजेश छेत्री उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes