पेङ्गोलिनको खपेटासहित दुईजना तस्कार सिलगढीबाट पक्राउ

सिलगढी: सिलगढीको बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जका कर्मीहरूले पेङ्गोलिनको खपेटासहित दुईजना तस्कारलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू दुवै जलपाईगढी निवासी पार्थ दास र सोमेन शाहाको रूपमा चिन्हित गरिएको छ। बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जका रेञ्जर संजय दत्तले पत्रकारहरूलाई दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा मतिगढाको बालासन ब्रिजको छेउमा एउटा अभियान चलाइयो।

यस अवसरमा देखा परेका संदिग्ध दुई जनालाई रोकेर छानबिन गर्दा तिनीहरूबाट 4 किलो 67 ग्राम पेङ्गोलिनको खपेटा भेट्टाइएपछि ती दुवै तस्करलाई पक्राउ गरियो। तस्करहरूले उक्त पेङ्गोलिनको खपेटा असमबाट नेपालतर्फ तस्करी गर्न लगिरहेको थियो। पक्रा पर्ने तस्करहरूसित अन्य मानिसहरू पनि संलग्न रहेको आशंका रहेकोले गर्दा जाँच शुरू गरेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes