पेन्गोलिनको खपेटा सहित कालेबुङका 2 जना पक्राउ

राजगञ्ज : पेन्गोलिन मारेर त्यसको मासु खाएपछि खपेटा तस्करी गर्ने प्रयास गरेको आरोपमा बेलाकोवा रेञ्जका वनकर्मीहरूले 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा कालेबुङ निवासी पाल्देन लेप्चा (28) र दिलीप कुमार राई (50) सामेल छन्। वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्जर सञ्ज दत्तको नेतृत्वमा वनकर्मीहरूले अभियान चलाएर हिजो साँझ ओदलाबारीको एउटा होटल अघिबाट 90 सेन्टिमिटर पेन्गोलिनको खपेटा, देहांश सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिहरूले बताएअनुसार कालेबुङको एउटा जङ्गलबाट उक्त पेन्गोलिन मारेपछि यसको मासु खाएर खपेटा तथा देहांश सिलगढी भएर नेपालमा लगभग साढे 3 लाख रुपियाँमा बिक्री गर्ने योजना रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetcasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes