पेन्सनको रुपियाँ चोरी गर्ने व्यक्ति पक्राउ

सिलगढी : सिलगढीको महावीरस्थानमा एकजना व्यक्तिको ब्यागबाट पेन्सनको रुपियाँ चोरी गरेको घटनामा सिलगढी थाना पुलिसले 1 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति गौतम रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 26 जुलाईको दिन कलेजपाडा निवासी अमिताभ चक्रवर्तीले ब्याङ्कबाट पेन्सनको रुपियाँ लिएर महावीरस्थान बजार गएका थिए। त्यस समय एकजना व्यक्तिले तिनलाई धक्का दिने बहानाले ब्यागबाट 20 हजार रुपियाँ चोरी गरेर चम्पट कसेका थिए। उक्त घटनापछि तिनले सिलगढी थानामा अभियोग दर्ता गर्नको साथै घटनाबारे मेयर गौतम देवलाई पनि जनाएका थिए। अभियोगको आधारमा जाँचमा जुटेका सिलगढी थाना पुलिसले एनजेपी पुलिसको सहयोगमा दक्षिण शान्तिनगर इलाकाबाट गौतम राय नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी गरेको 20 हजार रुपियाँ पनि उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes