पर्यटनलाई बढ़ावा दिनका लागि ‘बंगाल हिमालयन कार्निभल’ को आयोजना  

सिलगढी (निसं):  पहाड लगायत सम्पूर्ण उत्तर बंगालमा पर्यटन उद्योगलाई बढ़ावा दिनका लागि हिमालयन हस्पिटेलिटी एन्ड टूरिज्म डेभलपमेन्ट नेटवर्कको पहलमा चौथो बंगाल हिमालयन कार्निभलको आयोजना गरिने भएको छ। संगठनका सदस्यहरूले आज बुधवार सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर यसको जानकारी दिएका छन्। तिनीहरूले बताए अनुसार कार्निभलको आयोजना आगामी 1, 2 र 3 मार्च क्रमैले लाटागढी, जलढाका र मिरिकमा आयोजित गरिनेछ। उक्त कार्निभलको माध्यम परम्परा, संस्कृति अनि कलालाई उजागर गरिनेछ। कार्निभल अवधि डुवर्सलाई फोकस गर्दै पर्यटनको लागि अलग विकास बोर्ड गठन गरिने पर्ने मांग पनि उठाइने भएको छ। संस्थाका अध्यक्ष राज बसुले आज बताए अनुसार लाटागढी, मिरिक, जलढाका पुरानो पर्यटन केन्द्र हो तर नयाँ पर्यटन केन्द्रहरूले गर्दा यी पर्यटन केन्द्रहरूको महत्व कम्ती हुँदै जाँदैछ। यी केन्द्रहरूलाई पुनर्जीवित गर्नका लागि यी तीन स्थानलाई कार्निभलको लागि चयन गरिएको हो। तीन दिनसम्म यी स्थानहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिने छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetgrandpashabetmarsbahismatbetpusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetkingroyalholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetgameofbetromabetradissonbetcratosroyalbetromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantbetbeyamgbahisbetbey giriştambetgrandpashabetbetbeymatbetsekabetpusulabetvdcasinonesinecasinobetciomercurecasinojojobetsonbahis girişteosbetcasinomilyonsonbahiscasinoroyalbetpuan girişcasinomilyoncasinoroyalcasinoroyalbetsalvadorsonbahiswbahispornochild pornpusulabettipobettambetesbetcashwinbetpuanbetpuanjojobetgameofbetcashwinvdcasinocasibombahiscasinoSekabetstake girişstakecasibomGrandpashabetJOJOBETcasibombetbeyjojobet Built with ❤︎ by appycodes