पेशोक-तकलिङ समष्टिबाट हाम्रो युवा शक्तिको जन चेतना पैदल यात्रा आरम्भ

दार्जिलिङ (निसं): हाम्रो पार्टीको युवा एकाई युवा शक्तिले पूर्व घोषणा अनुरूप आज पेशोक-तकलिङ समष्टिबाट जन चेतना यात्रा आरम्भ गरेको छ। उक्त कार्यक्रमको आरम्भमा राष्ट्रपिता महात्मा गाँधी र स्वतन्त्र सेनानी सहिद दुर्गा मल्लको तस्वीर अघि दीप जलाएर खदा अर्पण गरेपछि प्रथम पूज्य श्री गणेशको स्तूति गरियो। यसै क्रममा उपस्थित भीडलाई सम्बोधन गर्दै हाम्रो युवा शक्तिको चिफ को-अर्डिनेटर राब्गे राईले आजदेखि शुरू गरिएको यो पैदल यात्रा जनताको हितमा गरिएको पैदल यात्रा रहेको बताए। यो पैदल यात्रा राजनीतिदेखि प्रेरित नभएको कुरा तिनले बताए।जीटीएको सत्ता चैकीमा बस्नेहरूले समस्त पहाडवासीलाई चारैतिरबाट लुटने, डग्ने, झुक्काउँने, हाम्रो उर्जाको राजनैतिक फाइदा उठाउने, हाम्रो शिक्षित युवा भाइ-बहिनीहरूको बेरोजगारीको फाइदा उठाउँने, हामीलाई प्रयोग गर्ने, हाम्रो लाचारीपनको फाइदा उठाउँने आदि जस्ता कार्यहरू गरिरहेको तिनले बताए। तिनले अझ भने, पहाडको गाउँ-बस्तीमा होस, चिया बगान, सिन्कोना बगान एवं शहरीय क्षेत्रहरूमा बसोवासो गर्ने तपाई हामीलाई केवल यसरी नै प्रयोग गर्ने कार्य मात्र गरिँदैछ।

गत केही वर्ष अघि जीटीएको सत्ता चैकीमा बस्नेहरूले हाम्रो शिक्षित भाइ-बहिनीहरूलाई नोकारीको प्रलोभन देखाउँदै टेट परीक्षाको आयोजना गरेको थियो। त्यस समय हामीले यो टेट परीक्षा फर्जी हो भने तापनि जीटीएको वर्तमान पीआरओ-ले जीटीएद्वारा आयोजना गरिएको टेट परीक्षा सही हो भन्दै चिच्चाउँदै थिए तर हाम्रो पार्टीको एकजना कार्यकर्ताले यसबारे राज्य सरकारको सम्बन्धित विभाग समक्ष आरटीआई दर्ता गरेपछि उक्त आरटीआईको प्रति उत्तरमा टेट परीक्षा गर्ने क्षमता जीटीएसँग नभएको स्पष्टसँग जानकारी गराएको छ। यसको साथै टेट परीक्षा गर्नलाई जीटीएले अनुमति पनि लिएको थिएन भन्ने जानकारी गराएको चिफ को-अर्डिनेटर राईले बताए। जीटीएको चैकीमा बस्नेहरूले झूठो प्रलोभन देखाएर जनताको भोट लुटने काम गरेको छ साथै अवैध रूपमा पैसा उठाउँने काम पनि गरेको छ भन्दै चिफ को-अर्डिनेटर राईले बताए। हाम्रो पार्टीको युवा शक्तिले जीटीएलाई टेट परीक्षाको नाममा उठाएको पैसा फिर्ता गरिदिने अनुरोध गर्दै पत्राचार गरेका थियौ तर आजसम्म त्यसको कुनै जवाफ नआएको तिनले बताए। कोरोना संक्रमणकालमा जीटीए रिलिफ फ्रण्डको पैसा जसरी चपाए को छ, त्यसरी नै टेट परीक्षाको नाममा उठाएको पैसा पनि डागर नलिई पचाएको छ भन्ने चिफ को-अर्डिनेटर राईले आरोप लगाए। आजदेखि शुरू गरिएको पैदल यात्रामा हाम्रो पार्टीको पेशोक तकलिङ समष्टि अध्यक्ष लगायत पार्टी कार्यकर्ता एवं समर्थकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes