पेट्रोल-डीजलको मूल्य वृद्धिको विरोधमा फुलबारीमा तृणमूलद्वारा बाइक र्‍याली

राजगञ्ज : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज तृणमूलद्वारा फुलबारीमा बाइक र्‍यालीको आयोजना गर्यो। फुलबारी युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज पेट्रोल-डीजलको मूल्य वृद्धि, विभिन्न आय स्रोतका कम्पनीहरूलाई नीजिकरण गरिने योजनाको प्रतिवाद लगायत नगरकट्टामा अभिषेक ब्यानर्जीको जनसभालाई समर्थन जनाउँदै फुलबारीदेखि आशिघर मोडसम्म बाइक र्‍याली निकालिइयो। यस अवसरमा मन्त्री तथा डाबग्राम फुलबारी विधानसभाका विधायक गौतम देवले पेट्रोल-डीजलको मूल्य वृद्धि लगायत दीर्घदिनदेखि देशका विभिन्न आय स्रोतका कम्पनीहरूलाई बिक्री गर्ने प्रयास गरिरहेको बताए। केन्द्र सरकारको जनविरोधी नीतिविरुद्ध साधारण मानिसहरूलाई सचेतन गराउने उद्देश्य लिएर डाबग्राम-फुलबारी युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज बाइक र्‍यालीको योजना गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes