पेट्रोल-डिजलको मूल्य वृद्धिको विरोधमा विक्षोभ र्‍याली

जलपाईगढी : दैनिक प्रयोजनीय सर-समान लगायत पेट्रोल-डिजलको मूल्य वृद्धि भएकोले साधारण मानिसहरू समस्यामा परेको तृणमूल छात्र परिषद्ले आरोप लगाएको छ। यसैको प्रतिवाद जनाउँदै आज जलपाईगढी तृणमूल छात्र परिषद्‌को आयोजनामा केन्द्रको भाजपा सरकारको नीतिको विरोध जनाउँदै विक्षोभ र्‍याली निकाल्यो। तृणमूल छात्र परिषद्-का नेता तथा कार्यकर्ताहरूले आज जलपाईगढी सहरको डीबीसी बोर्डको एउटा पेट्रोल पम्पसम्म एउटा र्‍याली निकालेर विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूको भनाइ अनुसार पेट्रोल-डिजलको मूल्य वृद्धि भएकोले गर्दा साधारण मानिसहरू दुई चक्के तथा चार चक्के वाहनहरू चलाउन असमर्थ भएका छन्। यसैले आज यसको प्रतिवादमा केन्द्र सरकारको विरोध जनाउँदै र्‍याली निकाल्नको साथै विक्षोभ प्रदर्शन गरेको तिनीहरूले बताए। यस अवसरमा प्रदर्शनकारीहरूले व्यङ्गात्मक ढङ्गमा पेट्रोल पम्पमा तेल भर्न आएका मानिसहरूलाई अधिक मूल्यमा पनि पेट्रोल-डिजल किनिदिएकोमा धन्यवाद दिँदै मिठाईहरू वितरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSüperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetcashwin girişteosbetbetpuan girişcashwinesbetbetpuanesbet girişesbetcasinoroyalcasinoroyal girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibombetsalvadorpusulabetJojobetcasibombetsalvador girişSekabetmeritbet girişmeritbet Built with ❤︎ by appycodes