पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा कङ्ग्रेसद्वारा सिलगढीमा विरोध प्रदर्शन

सिलगढी: पेट्रोल-डीजलको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। पेट्रोल-डीजलको मूल्य प्रति लिटर लगभग 100 रुपियाँको छेउछाउ पुगेको छ। यसले गर्दा विशेष गरेर मध्यम वर्गका मानिसहरूलाई धेरै समस्या परिरहेको छ। यसैले गर्दा यसको प्रतिवादमा आज सिलगढीमा दार्जिलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट केन्द्र सरकार विरूद्ध विरोध प्रदर्शन गरे। कङ्ग्रेस नेताहरू अनि कार्यकर्ताहरूले यहाँको हिलकार्ट रोडस्थित एउटा पेट्रोल पम्पमा विरोध प्रदर्शन गरे। कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले साइकल अनि प्लाकार्ड लिएर पेट्रोल पम्पमा विरोध प्रदर्शन गरे। यस अवसरमा कङ्ग्रेस जिल्ला अध्यक्ष शंकर मालाकारले भाजपा सरकार सत्तामा आपछि पेट्रोल, डीजल अनि खाना पकाउने ग्यास सिलिन्डरको मूल्य लगातार बढ़िरहेको बताए। यसैको प्रतिवादमा आज कङ्ग्रेस पार्टीको तर्फबाट सांकेतिक विरोध प्रदर्शन गरेको तिनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahiscasibombettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes