पेट्रोल-डीजलको मूल्य कम्ती गरिनुपर्ने मागमा भाजपा-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : पेट्रोलियम पदार्थको मूल्य कम्ती गरिनुपर्ने मागमा भाजपाले आज डाबग्राम फुलबारी विधानसभाको साहुडाङ्गी इलाकास्थित पेट्रोल पम्पअघि विक्षोभ प्रदर्शन गर्यो। यस अवसरमा जलपाईगढीका भाजपा सांसद डा. जयन्त राय, डाबग्राम फुलबारीका भाजपा विधायक शिखा च्याटर्जी लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए। सांसद जयन्त रायले बताएअनुसार भाजपा शासित राज्यहरूमा केन्द्र सरकारले पेट्रोल-डीजलको मूल्य कम्ती गरे तापनि तृणमूल कङ्ग्रेस शासित पश्चिम बङ्गालमा यसको मूल्य कम्ती गरेको छैन। यसैले चाँडै राज्य सरकारले पश्चिम बङ्गालमा पनि पेट्रोल-डीजलको मूल्य घटाउनु पर्नेछ। यदि आफूहरूको माग पुरा नभएको खण्डमा साधारण मानिसहरूको हितको लागि आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes