पेट्रोल-डीजलको मूल्यमा वृद्धि, मानिसहरूद्वारा रोष प्रकट

सिलगढी: सिलगढीको पेट्रोल पम्पहरूमा आजदेखि पेट्रोलको मूल्य 90.50 रुपियाँ अनि डीजलको मूल्य 83.27 रुपियाँ प्रति लिटर पुगेको छ। पेट्रोल-डीजलको मूल्य वृद्धि भएकोले गर्दा साधारण मानिसहरूलाई धेरै असुविधा हुनको साथै यसले गर्दा तिनीहरू चिन्तित बन्न पुगेका छन्। लगातार पेट्रोल-डीजलको मूल्यमा वृद्धि भए तापनि मानिसहरूको आय स्रोत तथा वेतनमा भने वृद्धि नभएकोले गर्दा नै मानिसहरूलाई यसले गर्दा धेरै मर्का परिरहेको छ। प्रति लिटर 90.50 रुपियाँ लिटरको दरले पेट्रोल किन्न साधारण मानिसहरूको लागि सम्भव नरहेको भुक्तभोगी मानिसहरू बताउँछन्। तिनीहरूको भनाइ अनुसार अब वाहन तथा दुई चक्के बाइक अथवा स्कुटी चलाउने मानिसहरूले पनि सवारी साधनलाई थन्को लगाएर पैदल तथा साइकल चलाउने बारेमा सोचिरहेका छन्। आज बिहान सिलगढीको पेट्रोल पम्पहरूमा आफ्नो वाहन अथवा बाइकमा पेट्रोल-डीजल हाल्न गएका मानिसहरूले पेट्रोल 90.50 रुपियाँ अनि डीजल 83.27 रुपियाँ प्रति लिटर रहेको थाहा पाएपछि नै यस प्रकारको मन्तव्यहरू व्यक्त गरेका हुन्। तिनीहरूले बताएअनुसार गत 4 हप्तादेखि पेट्रोल र डीजलको मूल्यमा लगातार वृद्धि भइरहेकोले गर्दा विशेष गरेर मध्यम श्रेणीका मानिसहरूलाई धेरै असुविधा भइरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes