पेट्रोल-डीजलको ट्याक्समा राज्य सरकारले पनि कटौती गर्नुपर्ने मागमा निकालिइएको भाजपाको र्‍यालीलाई रोक्यो पुलिसले

सिलगढी : पेट्रोल-डीजलको मूल्य कम्ती गरिनुपर्ने माग गर्दै सिलगढीमा भाजपा सांगठनिक जिल्ला कमिटीको तर्फबाट एउटा विक्षोभ र्‍यालीको आयोजना गरियो। उक्त र्‍यालीमा दार्जिलिङका सांसद राजु विष्ट, भाजपा राज्य महासचिव रथीन्द्रनाथ बोस, सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, डाबग्राम फुलबारीका विधायिका शिखा च्याटर्जी, फाँसीदेवाका विधायक दुर्गा मुर्मू सहित पार्टीका शीर्ष नेतृत्वहरू उपस्थित थिए।  सिलगढीको भाजपा पार्टी कार्यालयबाट निकालिइएको उक्त र्‍याली केही अघि पुगेपछि रोकिदिँदा पुलिससित विक्षोभकारीहरूको वाद विवाद शुरू भएको बताइएको छ। अर्कोतिर, भाजपाको र्‍यालीलाई लिएर कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। पत्रकारहरूसित कुराकानी गर्दै सांसद राजु विष्टले भने, अन्य राज्यहरूमा पेट्रोलियम पदार्थहरूमाथि भ्याट छुट दिए तापनि यता पश्चिम बङ्गाल सो लागू गरिएको छैन। पश्चिम बङ्गालमा पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आफूहरूद्वारा यस प्रकारको विक्षोभ र्‍याली निकालिइने तिनले बताए। भाजपाद्वारा निकालिइएको शान्तिपूर्ण र्‍यालीलाई आज पुलिसले रोकिदिँदा पुलिस कर्मीहरू पनि साधारण मानिसहरूको हितमा नरहेको साथै तृणमूल पार्टीको दासको रूपमा परिणत भएको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes