पेट्रोल-डीजल, खाना पकाउने ग्यासको मूल्य वृद्धिको प्रतिवादमा फाँसीदेवामा साइकल र्‍याली

फाँसीदेवा : पेट्रोल-डीजल, खाना पकाउने ग्यासको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै फाँसीदेवा ब्लक 2 युवा तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले आज साइकल र्‍याली निकाले। फाँसीदेवाको विधाननगरबाट निकालेको उक्त र्‍यालीमा लगभग 200 जना तृणमूल कार्यकर्ताहरूले अंश ग्रहण गरेका थिए। तृणमूल ब्लक सभापति काजल घोषले बताएअनुसार केन्द्रको भाजपा सरकारले दैनिक आवश्यकीय सर-समानहरूको मूल्य वृद्धि गरेकोले साधारण मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। गत 10 दिनको अवधिमा पेट्रोल-डीजलको मूल्यले आकाश छोएको छ। यसैले आज फाँसीदेवा ब्लक 2 युवा तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले यसको विरोध जनाउँदै साइकल र्‍याली निकालेको हो। आगामी दिनमा पनि उक्त आन्दोलन लगातार जारी रहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes