पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिको विरोधमा खोरीबारीमा निकालिइयो ट्र्याक्टर र्‍याली

खोरीबारी : तृणमूल कङ्ग्रेस पार्टीको किसान खेत मजदुर जिल्ला कमिटीको पहलमा खोरीबारी प्रखण्ड किसान खेत मजदुरको तर्फबाट नयाँ कृषि बील, पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिको विरोध जनाउँदै आज ट्र्याक्टर र्‍याली निकालिइयो। उक्त ट्र्याक्टर र्‍याली पानीट्याङ्कीबाट शुरू गरेर खोरीबारी ब्लक इलाकाहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा किसान खेत मजदुरका जिल्लाध्यक्ष छोटन किस्कु, माइनोरिटी जिल्ला अध्यक्ष महीबुल आलम, तृणमूल युवा कङ्ग्रेसका प्रखण्ड चेयरम्यान वासुदेव राय, प्रखण्ड अध्यक्ष हीरणम्य राय, प्रखण्ड युवा अध्यक्ष किशोरी मोहन सिंह, किसान खेत मजदुरका जिल्लाध्यक्ष सत्य कुमार सिंह, सबै अञ्चलका अध्यक्ष लगायत धेरै संख्यामा कार्यकर्ताहरू सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotslotramobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alibizabetcasinoroyal Built with ❤︎ by appycodes