पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा युवा कङ्ग्रेसद्वारा सिलगढी प्रतिवाद र्‍याली

सिलगढी : पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिको विरोधमा दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसले आज सिलगढीमा अनौठो प्रकारले एउटा प्रतिवाद र्‍याली निकाल्यो। दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका नेतृत्व तथा कार्यकर्ताहरूले आज सिटी अटोलाई डोरीको सहयोगमा तानेर साथै तिनीहरूले मोदी र हिटलरको मुखौटो लगाएर विक्षोभ र्‍याली निकाल्यो। दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसले सिलगढीको हासमी चोकबाट एउटा प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि पुनः हासमी चोकमा पुगेर विक्षोभ प्रदर्शन गरे। युवा कङ्ग्रेसका उपाध्यक्ष फयेज आलमले पेट्रोलियम उत्पादको अस्वभाविक मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आज आफूहरूद्वारा उक्त विरोध र्‍यालीको आयोजना गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş