पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धिको प्रतिवादमा ऱ्याली

सिलगढी: पेट्रोल-डीजल तथा ग्यास सिलेन्डरको मूल्य वृद्धिको विरोध जनाउँदै आज अल बेङ्गल सेल्स रिप्रेजेन्टेटिभ सिलगढी युनिट सडकमा ओर्लिएको छ। आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट एउटा प्रतिवाद र्याली निकालेर हाँसमी चोक हुँदै सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा पुनः शुरू गरिएको ठाउँमा पुगेर ऱ्याली समापन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *