पेट्रोल पम्पमा ग्राहकहरूद्वारा हङ्गामा, सिलगढीमा पेट्रोलको बद्ली पानी दिएको आरोप

सिलगढी (निसं): पेट्रोलको नाम गरेर गाड़ीहरूमा पानी दिइरहेको सिलगढी जंक्शन संलग्न एउटा पेट्रोल पम्प विरूद्ध गत राति आरोप उठेको छ। यसपछि पेट्रोल भर्न गएका ग्राहकहरूले हो-हल्ला मच्चाउँदै हङ्गामा गरे। तथापि, यसपछि पेट्रोल पम्प प्रबन्धनको तर्फबाट ग्राहकहरूलाई क्षतिपूर्ति दिने आश्वासन दिएपछि मामिला शान्त भएको बताइएको छ। स्मरण रहोस, सिलगढीको अधिकजसो पेट्रोल पम्प विरूद्ध कहिले पेट्रोल कम्ति दिएको त, कहिले पेट्रोलको नाममा पानी दिएको आरोप सामु आइरहेको देखिन्छ। यसैक्रममा, गत राति सिलगढी जंक्शनस्थित एउटा पेट्रोल पम्प विरूद्ध केही ग्राहकहरूले पेट्रोलको बद्ली पानी दिएको आरोप लगाए। तिनीहरूको भनाई अनुसार जंक्शनस्थित एउटा पम्पमा पेट्रोल लिन गएका थिए तर त्यहाँ पहिला नर्मल पेट्रोल नभएको बताए पछि तिनीहरूले स्पीड पेट्रोल किने। तिनीहरूले स्पीड पेट्रोल भनेर नै गाडीमा हाले तर यसपछि केही पर पुग्न साथ तिनीहरूको गाडी चल्न बन्द भयो। यसपछि गाडी म्याकेनिकलाई लगेर देखाउँदा गाडीमा पेट्रोलको बद्ली पानी भरिएको थाहा पाए। यसपछि नै ती ग्राहकहरूले पम्पमा नै गाडी लगेर हो-हल्ला गर्दै हंगामा शुरू गरे। यस विषयलाई लिएर जंक्शनस्थित पेट्रोल पम्पका प्रबन्धन पक्षबाट बताए अनुसार वर्तमान समयमा पेट्रोलको साथमा नै इथानल पनि आउने गरेकोले यदि एक थोपा पनि पानी झरेर मिसियो भने सबै पेट्रोल पानीमा परिणत हुँदछ। गत केही दिन अघिदेखि लगातार पानी परिरहेकोले यो समस्या उत्पन्न भएको हो। जुन ग्राहकहरूले तिनको पम्पबाट पेट्रोल भरेका थिए, तिनीहरूलाई क्षतिपूर्ति दिने पम्प प्रबन्धन पक्षले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes