पिउने पानीको समस्या समाधान गर्न गाजोलडोबामा ‘अमृत’ जल परियोजनाको शिलान्यास

गाजोलडोबा,13 सितम्बर (निसं): सिलगढीमा पिउने पानीको समस्या समाधान गर्नका लागि मेयर गौतम देवले गाजोलडोबामा ‘अमृत परियोजना’-को माध्यम पेयजल कार्यको पहिलो चरणको शिलान्यास गरे। तिनले आज गाजोलडोबामा हवा महल नजिक उक्त कार्यको शिलान्यास गरे। यस अवसरमा सिलगढीका मेयर गौतम देव लगायत राजगञ्जका विधायक खगेश्वर राय, नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्ती, डिप्टी मेयर रञ्जन सरकार, एमएमआईसी दुलाल दत्त, नगर निगमको इञ्जीनियर तथा पार्षद उपस्थित थिए। प्राप्त जानकारी अनुसार अमृत 2.0 परियोजनाको माध्यम लगभग 511 करोड रुपियाँको लागतमा यस मेघा शुद्ध पेयजल परियोजनाको कार्य गरिने भएको छ। आज प्रथम चरणको कार्यको शिलान्यास गरियो। पहिलो चरणमा लगभग 204 करोडको लागतमा यो काम गरिने छ, जहाँ पानीलाई इन्टेक वेलको माध्यम गाजोलडोबाबाट टिस्टा नदीको पानी पाइपको माध्यम फूलबारीमा ल्याइने छ। उक्त पानीलाई शुद्ध गरेर सिलगढीमा पेयजलको आपूर्ति गरिने छ। यस सम्बन्धमा सिलगढी नगर निगमका मेयर गौतम देवले भने, अमृत 2 जल परियोजनाको पहिलो चरणमा 28 किलोमीटर पाइपलाइन बिछाउने लगायत विभिन्न कार्यहरूको शिलान्यास गरियो। पहिलो चरणमा 204 करोडको लागतमा यो काम गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes