फालाकाटामा दसौँ श्रेणीकी छात्राको हत्या, आरोपी पक्राउ

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको फालाकाटाको खलिसामारी गाउँमा दिउँसै धारिलो हतियारले प्रहार गरेर दसौँ श्रेणीको छात्राको नृशंस हत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक छात्रा 14 वर्षीय अङ्किता शीलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान अङ्किता शील स्कुल गइरहेको समय छिमेकी युवक स्वपन विश्वासले धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनाले इलाकामा उत्तेजनाको माहौल सृष्टि भएको छ। आक्रोशित मानिसहरूले आरोपी युवकको घर तोडफोड गरिदिएको छ। घटनाको खबर पाएर फालाकाटा थानाका आईसी लगायत विशाल पुलिस वाहिनी घटनास्थलम पुगेर आरोपी स्वपन विश्वासलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले युवकको परिवारका 6 जना सदस्यलाई पनि हिरासतमा लिएको छ। के कारणले गर्दा उक्त छात्राको हत्या गरेको भन्ने विषयमा सोधखोज गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes