फालाकाटाको जटेश्वरमा सडक दुर्घटनामा एकजना घाइते

अलिपुरद्वार : फालाकाटा ब्लकको जटेश्वर पार्क संलग्न इलाकामा सडक दुर्घटनामा एकजना व्यक्ति घाइते भएका छन्। प्रत्यक्षदर्शीहरूले बताएअनुसार आज बिहान उक्त व्यक्ति बाइकमा सवार भएर जटेश्वरबाट काजली हल्टतर्फ गइरहेको समय जटेश्वर पार्क संलग्न इलाकामा बाइक अनियन्त्रित भएर सडकमा रहेको ब्यारिकेटलाई धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइते व्यक्तिलाई उद्धार गरेर वीरपाडा अस्पतालमा लगियो। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त बाइक उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes