फालाकाटामा अन्तर्राष्ट्रिय साक्षरता दिवस पालन

अलिपुरद्वार : फालाकाटा कम्युनिटी हलमा अन्तर्राष्ट्रिय साक्षरता दिवस पालन गरियो। अलिपुरद्वार जिल्लाको पहल तथा फालाकाटा ब्लक प्रशासनको व्यवस्थापनमा आज एउटा कार्यक्रमको आयोजना गरियो। डीपीएससी-का चेयरम्यान परितोष बर्मनले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरे। यस अवसरमा अतिरिक्त जिल्लाशासक इन्द्रजीत तालुकदार, फालाकाटा बीडीओ सुप्रतीक मजुमदार, फालाकाटा पञ्चायत समितिका सहकारी सभापति सन्ध्या विश्वास लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *