फाँसीदेवाको विधाननगरमा लरी र टोटो ठोक्किँदा 3 जना घाइते

विधाननगर,13 सितम्बर (निसं): फाँसीदेवाको विधाननगरमा 31 नम्बर राष्ट्रीय राजमार्गमा गत राति एउटा लरी र टोटो ठोक्किँदा तीन जना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारी अनुसार यात्रीहरूलाई लिएर राष्ट्रीय राजमार्ग पार गरिरहेको समय तीव्र गतिमा आइरहेको एउटा लरीले टोटोलाई धक्का दिँदा पल्टियो। उक्त घटनामा चालक लगायत तीन जना व्यक्ति घाइते भए। घटना पछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिए। यसैबीच लरीको चालक घटना पछि चम्पट कसेको बताइएको छ। उक्त घटनाले गर्दा राष्ट्रीय राजमार्गमा यातायात बन्द भयो। पछि विधाननगर जाँच केन्द्रको पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गऱ्यो। पुलिसले लरीलाई आफ्नो नियन्त्रणमा लिएर सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes