फाँसीदेवामा मानसिक विक्षिप्त महिलालाई अपहरण गरेर सामूहिक दुष्कर्म गरेको आरोप, एकजना पक्राउ

फाँसीदेवा, 9 सितम्बर (निसं): फाँसीदेवाको विधाननगरमा मानसिक रूपले विक्षिप्त महिलालाई अपहरण गरेर तिनीसित सामूहिक दुष्कर्म गरेको आरोप लगाइएको छ। उक्त घटनाले इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार, विधाननगरको मुरलीगञ्ज राष्ट्रीय राजमार्गबाट राति अन्याविरोमा घर गइरहेका एकजना मानसिक रूपले असन्तुलित महिलालाई तीन जना युवकले मौका छोपेर अनारसको खेतीमा लगे। यसपछि तीनै जना युवकले महिलासित त्यहाँ सामूहिक दुष्कर्म गरेको आरोप रहेको छ। यो घटना गत शुक्रवार राति घटेको हो। स्थानीय मानिसहरूले खबर दिएपछि परिवारका सदस्यहरूले महिलालाई नग्न अवस्थामा घटनास्थलबाट उद्धार गरे। घटना पछि पीडिताको परिवार पक्षले विधाननगर थानामा एउटा लिखित अभियोग दर्ता गरे। उक्त अभियोगको आधारमा पुलिसले जाँच गर्दै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम मोहम्मद जहीरुल हो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes