फाँसीदेवाका अपहृत व्यक्ति उद्धार, एकजना पक्राउ

फाँसीदेवा : फाँसीदेवामा एकजना व्यक्तिलाई अपहरण गरेको मामिलामा फाँसीदेवा थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मोहम्मद काशिमोउद्दीनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार फाँसीदेवा निवासी मोहम्मद कासिमलाई केही दुष्कृतिहरूले अपहरण गरेको थियो। यसपछि तिनकी स्वास्नीले फाँसीदेवा थानामा यसबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले गत अबेर राति चोपडा ब्लकको मदनभिटा गाउँबाट मोहम्मद काशिमोउद्दिनलाई पक्राउ गरेर सोधखोज गर्दा तिनले अन्य युवकहरूलाई साथमा लिएर मोहम्मद कासिमलाई अपहरण गरेको कुरा स्वीकारे। यसपछि पुलिसले तत्कालै अपहृत व्यक्तिलाई उद्धार गरेको बताइएको छ। आज आरोपी व्यक्तिलाई सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes