फाँसीदेवाको विधाननगरमा सरकारी बसबाट गाँजा उद्धार

फाँसीदेवा: विधाननगर जाँच केन्द्रको पुलिसले फाँसीदेवाको विधाननगर राष्ट्रिय राजमार्गमा एउटा सरकारी बसबाट 35 किलो गाँजा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार विधाननगर जाँच केन्द्रको पुलिसले गोप्य सूचनाको आधारमा आज फाँसीदेवा ब्लकको विधाननगर इलाकामा छापामारी अभियान चलाएर एउटा सरकारी बसलाई रोकेर छानबीन गर्दा 35 किलो गाँजा उद्धार गरेको बताइएको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ तोकेको छ। उक्त गाँजा कुचबिहारको दिनहाटाबाट मालदामा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। बस चालक र कन्डक्टरलाई खोधखोज गरेपछि छोडिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes