फाँसीदेवाको एउटा घरमा आगलागी

फाँसीदेवा : फाँसीदेवाको राबभिटा इलाकाको एउटा घरमा आगलागी हुँदा घरको सर-समानहरू जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार फाँसीदेवाको राबभिटा इलाका निवासी मोहम्मद हाबीबुर रहमानको घरमा आगो लाग्दा घरको सबै सर-समान, आवश्यक कागजपत्र, बाइक लगायत अन्य सामग्रीहरू जलेर खरानी भएको बताइएको छ। तथापि, आगलागीमा उक्त घरका मानिसहरूले भाग्यले बाँचे। स्थानीय मानिसहरूको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएको बताइएको छ। सट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने परिवारका सदस्यहरूले प्राथमिक अनुमान लगाइएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes