फाँसीदेवाको मुरलीगञ्जबाट करोड रुपियाँको साँपको विष सहित 2 जना तस्कर पक्राउ

फाँसीदेवा: फाँसीदेवा विधाननगरको मुरलीगञ्जबाट करोड रुपियाँको साँपको विष सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोहम्मद कलिमउद्दीन र जुबेर खान सामेल छन्। तिनीहरूमध्ये कलिमउद्दीन ईस्लामपुर निवासी हुन् भने जुबेर खान आन्ध्रप्रदेश निवासी हुन्। वन विभाग सूत्रले दिएको जानकारी अनुसार घोषपुकुर वन विभागका रेञ्जर सोनम भुटिया तथा एसएसबी 41औँ बटालियनको संयुक्त पहलमा अभियान चलाएर सफलता हासिल गरेको हो। बङ्ग्लादेशबाट साँपको विष मालदा हुँदै नेपाल तस्करी गरिने गोप्य सुइँको पाएपछि अभियान चलाएर वन विभाग र वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरोका अधिकारीहरूले सन्देहको आधारमा एउटा बाइक रोकेर छानबीन गर्दा एउटा बुलेट प्रुफ सिसाको जारबाट क्रिस्टल आकारको लगभग 2 केजी 529 ग्राम साँपको विष उद्धार गरेको बताइएको छ। यस विषयमा खरसाङका एडीएफओ दीपेन विश्वकर्माले भने, आज पक्रा परेका 2 जना तस्करलाई सिलगढी अदालतमा पेश गरिनेछ। घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, गत 15 अक्टोबरमा फाँसीदेवाको मुरलीगञ्ज इलाकामा घोषपुकुरका वन विभागले अभियान चलाएर फ्रान्समा तयार गरेको बुलेट प्रुफ सिसाको जारबाट लगभग 2 केजी 517 ग्राम क्रिस्टल आकारको साँपको विष लगायत एकजना तस्करलाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10betwoonjojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetbetpuancasinowongrandpashabettambetmercurecasinocasinomilyonradissonbet girişwbahiscasinoroyalbetsalvadorbetbeycashwinpalacebet Built with ❤︎ by appycodes