फाँसीदेवाको श्मशानबाट शवको टाउको चोरी

नक्सलबारी : कब्रिस्तानबाट मृतदेहको टाउको चोरी गरेको घटनाले नक्सलबारीमा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज फाँसीदेवाको छोटो पथु इलाकाको भतनजोत श्मशानबाट माटो खनेर शवको टाउको चोरी गरेको बताइएको छ। आज बिहान श्मशानको पुजारी श्मशानमा गएर हेर्दा माटो खनेको अवस्थामा देखेपछि त्यहाँबाट शवको टाउको चोरी भएको थाहा पाएपछि तिनले घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेका थिए। स्थानीय पञ्चायत सदस्यले यसबारे गम्भीरताको साथमा जाँच गर्ने माग गरेका छन्। स्मरण रहोस्, केही महिना अघि पनि एउटी युवतीको शव उक्त श्मशानमा दफन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes