फाँसादेवामा आगलागी हुँदा घरको सर-सामानहरू जलेर नष्ट

फाँसीदेवा: फाँसीदेवाको चटहाटमा भीषण आगलागी हुँदा एउटा घर जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति फाँसीदेवाको चटहाट निवासी बाबुल दासको घरमा आगो लाग्दा खाद्य सामाग्रीहरू, लाखौ रूपियाँ, सुन-चाँदीका बहुमूल्य गर-गहना लगायत अन्य सबै घरका सरसामानहरू जलेर नष्ट भएको छ। घटनाबारे पुलिस अनि सिलगढीको दमकल विभागलाई जानकारी दिएपछि तत्कालै दमकलको इञ्जिन घटनास्थलमा पुगेर कठोर मेहनतपछि दमकल कर्मीहरूले आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ। यसै गाउँका समाजसेवी अख्तर अलिले भने, हाल विभिन्न ठाउँहरूमा आगलागीको घटना भइरहेको छ। इलाकामा दमकल विभाग नभएकोले गर्दा मानिसहरूले धेरै नोक्सान भोग्नु परिरहेका छन्। यदि यस क्षेत्रमा नै दमकल विभाग भए मानिसहरूलाई धेरै राम्रो हुने थियो भनी तिनले बताए।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes