फाँसीदेवामा आमाले गाली गरेपछि छोरीले झुन्डिएर गरे आत्महत्या, जाँचमा जुट्यो पुलिस

फाँसीदेवा, 29 मार्च (निसं): फाँसीदेवामा एकजनाले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ, जहाँ आमाले गाली गर्दा नाबालिक छोरीले घाँटीमा फाँसी लगाएर आत्महत्या गरे। यो घटना फाँसीदेवाको मागुरा गाउँको हो। उक्त घटना पछि मृतकका परिवारमा शोकको माहौल छाएको छ। मृतकको नाम संजीना खातून हो।
प्राप्त जानकारी अनुसार छोरी संजीनाले शुक्रवार राती नमाजको समयमा पनि टीभी हेरिरहेकी थिइन्। यस अवधि टीभीको आवाज कम्ती गर्ने विषयलाई आमा-छोरी माझ विवाद शुरू भयो। यसपछि आमाले आफ्नो छोरीलाई गाली गरेपछि रिसले संजीनाले कोठाको दैलो बन्द गऱ्यो। कोठा बन्द गरेपछि तिनलाई दैलो खोल भन्दै धेरै पल्ट बोलाउँदा पनि तिनले कुनै प्रतिउत्तर दिएन। यसपछि दैलो भत्काएर कोठाभित्र पसेर हेर्दा तिनी झुन्डिएर आत्महत्या गरेको थाहा पाए। घटनाको खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइदिए। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetneredebahisjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetgrandpashabetholiganbetgrandpashabetgrandpashabetbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetgrandpashabet girişamkbet girişgrandpashabet güncel girişesbet girişholiganbet güncel girişibizabetbahiscom girişbahiscombetewin girişjojobet güncel girişcasinolevantcasinolevant girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes