फाँसीदेवामा विभत्स सडक दुर्घटना: 3 जनाको मृत्यु, 28 घाइते

सिलगढी (निसं): विवाह कार्यक्रममा गइरहेको समय एउटा विभत्स सडक दुर्घटना भएको छ। फाँसीदेवाको कान्तिभिटा इलाकाको राष्ट्रीय राजमार्ग-27 मा एउटा ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा पिकअप भ्यान दुर्घटनाग्रस्त भएको छ। उक्त विभत्स दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने वाहनमा सवार अन्य 28 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार एउटा पिकअप भ्यान फाँसीदेवाको हेलागछबाट यात्रीहरूलाई लिएर बिहारतर्फ एउटा विवाह कार्यक्रममा गइरहेको थियो। त्यस अवधि फाँसीदेवाको कान्तिभिटामा एउटा ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो। उक्त दुर्घटनामा धेरैजना यात्री गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएपछि फाँसीदेवा थाना अनि घोषपुकुर आउट पोस्ट पुलिस घटनास्थलमा आइपुगेको थियो। यसपछि घाइतेहरूलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पताल अनि त्यसपछि त्यहाँबाट उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगियो। त्यहाँ ड्यूटीमा तैनाथ चिकित्सकहरूले 3 जनालाई मृत घोषित गरिदिए। पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes