फाँसीदेवामा धेरै मात्रामा नकली रम-रक्सीसहित एकजना पक्राउ

फाँसीदेवा: विधान नगर थाना पुलिसले फाँसीदेवा सदरगछ इलाकामा अभियान चलाएर धेरै मात्रामा नकली रम-रक्सी उद्धार गर्नको साथै कन्टेनरका चालकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति उत्तर प्रदेश निवासी 20 वर्षीय अशोक कुमारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आज बिहान विधाननगर थाना पुलिसले फाँसीदेवाको सदरगछ इलाकामा एउटा अनारस बोकेको कन्टेनर रोकेर छानबीन गर्दा धेरै मात्रामा नकली रम-रक्सी उद्धार गरेको बताइएको छ। जफत गरेको नकली रम-रक्सीको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ भने उक्त नकली रम-रक्सी बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes