फाँसीदेवामा दुर्लभ प्रजातिको कछुवा उद्धार

फाँसीदेवा : फाँसीदेवा ब्लक अन्तर्गत निर्मलजोतको सरकारपाड़ा इलाकामा दुर्लभ प्रजातिको एउटा कछुवा उद्धार भएको छ। स्थानीय मानिसहरूले आज उक्त कछुवा देखेपछि यसबारे बाघडुग्रा वनविभागलाई खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त कछुवा उद्धार गरेर लगे। उक्त  कछुवा हेर्नको लागि इलाकामा मानिसहरूको भीड जमेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *