फाँसीदेवामा गाई-गोरू सहित 5 जना पक्राउ

फाँसीदेवा : फाँसीदेवाको मुरीगञ्ज चेकपोस्टमा नाका चेकिङ अवधि 99 वटा गाई-गोरू सहित 5 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार गत अबेर राति फाँसीदेवाको मुरीगञ्ज चेकपोस्टमा नाका चेकिङ अवधि पुलिसले 5 वटा लरीलाई रोकेर छानबीन गर्दा बाछा मिलाएर मोठ 99 वटा गाई-गोरू उद्धार गरेको छ।


पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त गाई-गोरूको कुनै वैध कागजपत्र देखाउन नसकेपछि लरीलाई रोकेको हो भने उक्त गाई-गोरू बोकेको लरी हरियाणाबाट असमतर्फ गइरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *