फाँसीदेवामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

फाँसीदेवा (निसं): फाँसीदेवा ब्लकको सदरगछ इलाकामा झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम डामु मुन्डा (35) बताइएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज एउटा रुखमा झुन्डिरहेको अवस्थामा उक्त व्यक्तिलाई देखेपछि तत्कालै उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्र लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर विधाननगर जाँच केन्द्रको पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetİmajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotjojobetmobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes